साथमा साथ हातमा हात ! हरेक समय यहाहरुको साथमा समर्पित हुने छौ !!
Sunday, August 18, 2013
कुनै सफ्टवेयरको प्रयोग बिना मोबाइलमा Youtube भिडियो डाउनलोड गर्नुहोस |
मोबाईलमा Youtube का भिडियोहरु हेर्न र डाउनलोड गर्नका लागि धेरै सफ्टवेयरहरु पाईन्छन , तर यसका लागि ति सफ्टवेयर नै चाहिन्छन भन्ने छैन ।
तपाईले एउटा सामान्य आईडिया लगाएर आफ्नो मोबाईलमा ( कम्प्यूटरमा पनिकाम गर्छ ) आफूले चाहेका भिडियो धेरै फरम्याटमा डाउनलोड गर्न सक्नुहुन्छ ।
तरीका यस्तो छ :
१. Youtube मा गएर चाहेको भिडियो छान्नुहोस ।
२. त्यो भिडियोको लिंक (url) हेर्नुहोस । जुन यस्तो देखिन्छ : m.youtube.com/ somecontent/
३. त्यो url मा भएको m. हटाएर ss राख्नुस । जुन अब यस्तो देखिन्छ : ssyoutube.com/ somecontent/ रअब नयाँ बनाईएको url मा जानुस र आफूले चाहेको फरम्याट रोजेर डाउनलोड गर्नुहोस
http://m.youtube.com/
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment