Saturday, August 17, 2013

दिमाक खियाउनुस हजुरहरु मध्यकस्को दिमाक तेजिलो छ | आफ्नो दिमाग सबैलाई देखाउन चाहनु हुन्छ भने कमेन्ट गर्नु होला |

एउटा घरमा साँझ पाखा एकजना बुढी आमा बस्नु हुन्थ्यो !र त्यो घरमा दुई जना बाटो हिड्नेबटुवाहरु आयो !र ति बुढी आमालाईसोध्यो पहिलो बटुवालेआमा कति बज्यो ?
दोस्रो बटुवालेपनि सोध्यो आमा यहाँ बास पाइन्छ ?र ती बुढी आमाले दुवै जना बटुवाहरु लाईएकै सब्दमा उतर दियो !
कसरी के भनेरउतर दियो ?

No comments :

Post a Comment