Monday, August 19, 2013

मायामा एस्तो भयो म keshavpakhrin.blogspot.com

तिमीले धोका दिए पछि गजल लेख्न थालेँ
नरुनुहै मेरी सानु म मरेर गए भने ।
लास बोक्ने बास माथी म चढेर गए भने ।
मायाको फुल फुलाउन छरेको छु फुल आज ।
फुल्नै नपाइ कोपिलामै म झरेर गए भने ।
फुलको थुङगा दिए पुग्छ अरु केहि चाहिदैन । झुक्किएर समिपमा परेर गए भने ।
बुझेको छु मैले तिम्लाई साहसी केटी भनि ।
निरश नहोउ कफन मैले ओढेर गए भने ।(केशव पाख्रिन )

No comments :

Post a Comment