Tuesday, August 20, 2013

आमालाई माया गर्नेले यो लिंक लाई ओपन गरेर पढ्नु होला http //keshavpakhrin.blogspot.com

►आमा लाई मायाँ गर्ने ले अवस्य पढ्नु होला◄

मिर्मिरे बिहानी, पधेरीमा रुदै छौ की आमा।
गाईबस्तु हेर्दै, कटेरीमा रुदै छौ की आमा।

प्रदेशमा छोरो खायोकी भोकभोकै छ भनी 
अगेनीको त्यो, मझेरीमा रुदै छौ की आमा।

हुरिआई घरकोछानो उडाएर लग्यो भन्थेयौ
घाम पानी अनी, खडेरीमा रुदै छौ की आमा।

उमेरले डाँडा काट्यो कैले खुस पाईन भन्दै
आँसु झार्दै ती, परेलीमा रुदै छौ की आमा।

साहु आई कराउदा मनका घाउ चहराउदा
घर पछीको, करेसीमा रुदै छौ की आमा।।

►आमा लाई मायाँ गर्ने ली अवस्य(Share)शेर गर्नु होला केशव कुमार पाख्रिन http://keshavpakhrin.blogspot.com/

No comments :

Post a Comment