शुक्रवार साँझ साखर ४ मा रहेको एक जङगलमा प्लाष्टिक भित्र पोको पारेर राखिएको बम चलाउदा पडि्कएर थापा घाइते भएका हुन् । थापाको मणिपाल अस्पताल पोखरामा उपचार हुन नसकेपछि त्रिभुवन शिक्षण अस्पताल काठमाडौं लगिएको छ । स्याङजाका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर रावतले घटनाको वारेमा अनुसन्धान गरिरहेको बताए । 'हिजो राती अवेर मात्र हामीले खवर पायौ' रावतले भने 'कसले,कसरी बम राख्यो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौ ।'
साथमा साथ हातमा हात ! हरेक समय यहाहरुको साथमा समर्पित हुने छौ !!
Saturday, August 17, 2013
बम बिस्पोट हुँदा यक घाइते
शुक्रवार साँझ साखर ४ मा रहेको एक जङगलमा प्लाष्टिक भित्र पोको पारेर राखिएको बम चलाउदा पडि्कएर थापा घाइते भएका हुन् । थापाको मणिपाल अस्पताल पोखरामा उपचार हुन नसकेपछि त्रिभुवन शिक्षण अस्पताल काठमाडौं लगिएको छ । स्याङजाका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर रावतले घटनाको वारेमा अनुसन्धान गरिरहेको बताए । 'हिजो राती अवेर मात्र हामीले खवर पायौ' रावतले भने 'कसले,कसरी बम राख्यो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौ ।'
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment