Saturday, August 17, 2013

la hernus

ताम्सालिङको त पनि सुन्न नचाहने एमालेले पार्टीको बर्गीय संगठनको रुपमा लोकतान्त्रिक तामाङ संघ बनाएर आम तामाङहरुलाई दिग्भ्रमित बनाउन खोज्दैछ
.............इतिहासमा तामाङ पुर्खाहरुले जन बिरोधी शासकहरु संग आफ्नो स्वाभिमान र पहिचानलाई बन्धकी राखेर आत्म समर्पण गरेको थिएन तर अहिले आएर तामाङहरुले आफ्नो पुर्खाको महान बिरता लाई भुलेर व्यक्तिगत स्वार्थमा हजारौ बर्ष पुरानो हाम्रो पहिचानलाई बन्धकी राख्ने दुस्प्रयास गर्दैछ

No comments :

Post a Comment