साथमा साथ हातमा हात ! हरेक समय यहाहरुको साथमा समर्पित हुने छौ !!
Wednesday, August 21, 2013
नेपाली भाइ बिदेशमा
http:// keshavpakhrin.blogspot.com/ एकजना नेपाली भाइसंग भेट भो। कफी शपमा बसेर एक्छिन कुराकानी गर्दा उनको जोश र उमंग देखेर म दंग परे। विदेश छिरेको १० दिन भएको रहेछ, विचरा नयाँ नयाँ छन् यंहाको बाटो, बिजुली, फास्ट इन्टरनेट, समुन्द्र देखेर दंग होलान्। भन्न मन लागेको थियो तर केही बोलिन। आखिर म पहिलो चोटि विदेशी भुमिमा टेक्दा कम्ता जोश त थिएन, लाग्थ्यो सारा संसार जित्नेछु।
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment