बर्षभरी खाइ नखाइ पैसा जम्मा गर्यो, घरको दु:ख सम्झदा अलिकति जम्मा हुने बित्तिकै पठाउन मन लाग्छ। घरको याद् आउछ ३-४ मैनाको बचेँको तलबले नेपाल टिकट किन्यो, बाँकी २-३ मैनाकोले सबैलाई अली अली उपहार किन्नै पर्यो। बचेँको २-३ सय राख्नै पर्यो नेपालका साथिभैलाई चियानास्ता खुवाउन। मरि-मरि काम गर्दा पनि हातमा लाग्यो शुन्य तैपनि घरतिर दोष लाउन छड्दैनन, आजकाल त भन्छन् रे 'छोरो बिग्र्यो, पैलाको जस्तो छैन'
साथमा साथ हातमा हात ! हरेक समय यहाहरुको साथमा समर्पित हुने छौ !!
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment