Thursday, August 29, 2013

उराड माया

http://sabaikosaajasamachar.blogspot.com/
अत्यन्त मार्मिक अनि मुटु छुने प्रेम कहानी..!!!
एउटा केटा अनि एउटी केटी एक अर्कलाई खुबै
माया गर्दथे,प्रेम गर्दथे ।उनिहरु हरेक समय संगै रहन्थे ।
बच्चा जस्तै कहिले काँही लड्थे तर एक अर्कालाई मनाइ
पनि हाल्दथे ।
एक पट्टक केटी एक्दम उदास थिइ ।केटाले
खुशी बनाउनलाई के के गरेन ।कहिले उस्को अगाडी गएर
नाचिदिन्थ्यो त कहिले कबुतर बनेर उस्लाई
खुशी बनाउनमा लागी परिर्हन्थ्यो ।
तर केटी झनै उदास देखिन्थी । अनि केटाले निरास हुँदै
सोध्यो ।
"तिमी किन आजकाल चेन्ज भाकी छौ किन बोल्दिनौ किन
हाँस्दिनौ आखिर तिमीलाई खुशी बनाउनमा मैले के गर्नु
पर्छ"?
केटी रिसाएझै गरेर"तिमी मर्यौ भने म खुशी हुनेछु"
तब केटा निरास मन लिएर घर फर्कियो ।
भोली पल्ट बिहानै केटी पार्कमा जान्छ ।खुशी भएझै गर्छे
घरी मस्किन्छे आफ्नो प्रेमिले कहिँ कतै बाट आफुलाई
छक्याएर हेर्दैछेकी भनेर झस्किन्छे पनि ।
तर उस्को प्रेमी आउँदाइन । तब उनि केटा कै
घरमा जान्छिन अनि केटाको कोठामा जान्छिन ।
नजिकैको टेबलमा एउटा चिठी छ उनि त्यतै दगुर्छिन
अनि हतार चिठी खोलेर हेर्छिन ।
जहाँ लेखिय्को हुन्छ"प्रिये सानु U know my habbit
म तिमीलाई खुशी देख्न के पो गर्न सक्दिन र माग मात्र
हरेक चिज दिनेछु ।तिमीले भन्यौ'तिमी मर्यौ भने म
खुशी हुन्छु'हुन देउ त्यो नै सही !
मेरो मायालाई सधै बचाएर राख है अनि अब त कहिले
दुखी हुँदैनौ होला नि होईन ?
तब केटी भक्कानिएर रुन्छे कराउछे चिच्याउछे तर अब के नै
हुन्छ र त्यो समयमा त उस्को प्रेमी उ बाट धेरै
टाढा पुगिसकेको हुन्छ ।
Respect your Love !!!
कस्तो लाग्यो त तपाइलाई ?

राम्रो लागे सेयर गर्नुहोला !!

No comments :

Post a Comment