Wednesday, August 21, 2013

अब तिमि तेतै मोडे हुन्छ

मेरो माया सधैलाइ भुलि दिए हुन्छ!
अरुको नै बगैचा मा फुलि दिए हुन्छ!

तिम्रो मेरो सँमबन्ध तोडिदिए हुन्छ!
पराइकै अँगालोमा रमाइ दिए हुन्छ !

जानिसके तिम्रो जालि माया मैले,
भो अब झुटो आसा नदेखाए हुन्छ!

बन्द गरे सारा बाटो मैले आज बाट,
पराइकै रैछौ तिमि पाइला तेतै मोडे हुन्छ!http://keshavpakhrin.blogspot.com

No comments :

Post a Comment