Saturday, September 21, 2013

हासे हासे हासे !!!

एउटा खरायो पसलमा गएर:
खरायो: गाँजर छ ?
पसले: छैन
...
खरायो अर्कोपटक आएर
'गाँजर छ गाँजर ?'
पसले: छैन भने, भाग उता !
खरायो गयो
फेरि अर्कोपटक आएर भन्यो
'गाँजर छ ?'
पसलेलाई रिस उठेर खरायोको दाँत तोडिदियो
अर्कोपटक फेरी खरायो आयो
अनि भन्यो
'गाँजरको जुस छ ?'